ग्रेटर रशमोर नेपाली कम्युनिटीको इन्फोर्मेशन डे २० सेप्टेम्बरमा

लण्डन । अल्डरशट, ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगतका वर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भुपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहन सहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधा आदि विषयमा सचेत गराउनको लागि आगामी २० सेप्टेम्बर २०१८ मा बिहान ठिक १०.०० बजे … Continue reading ग्रेटर रशमोर नेपाली कम्युनिटीको इन्फोर्मेशन डे २० सेप्टेम्बरमा